Show Summary
# Audio Sentence (Transcript)
2591 त्यसकारणले मेरो विनम्र साथ अनुरोध के हो भने प्रतिनिधिसभा
2592 खरको छाना मात्रै होइन ती पुराना थोत्रा घर घरै शुद्ध झैं
2593 संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट
2594 विपत् व्यवस्थापनका सम्बन्धमा पनि विविध विषयहरु उठेका छन्
2595 शैक्षिक संस्थाको सङ्घको परामर्श उपयुक्त मापदण्ड निर्धारण गर्ने
2596 नाच्न नजाने आँगनटेडा भनेको यस्तै होला
2597 अब कहिले अध्यादेश ल्याउनु पर्दैन यसो गरी
2598 त्यो उद्देश्य परिपूर्ति गर्न पट्टि अख्तियार दुरुपयोग निवारण पनि लागोस्
2599 प्रारम्भ हुनेछ
2600 र जनताको पक्षमा बन्ने कानुनको लागि