Show Summary
# Audio Sentence (Transcript)
26061 कस्तो हुन्छ भनेदेखि त्यो
26062 लोकतन्त्र जान्छ प्रजातन्त्र जान्छ गणतन्त्र जान्छ अनि
26063 त्यसैले म आज यो रोस्टमबाट
26064 यो देशमा लोकतन्त्र र प्रजातन्त्रको लागि
26065 संघर्ष गरेका पार्टीहरू गणतन्त्रका लागि संघर्ष गरेका पार्टी
26066 एक ठाउँ उभिने बेला अब यहाँ कसैले भन्छ कि गणतन्त्र मैले
26067 गणतन्त्र ल्याउनका लागि नेपाली कांग्रेसले संस्थापक नेता
26068 कृष्णप्रसाद भट्टराईले महासमितिमा राजीनामा कार्यकर्ता
26069 तापनि गिरिजा प्रसाद कोइराला अब
26070 गणतन्त्रको बाटो उहाँले भन्नुभयो