Show Summary
# Audio Sentence (Transcript)
26141 समय ५ मिनेट सम्मानीय सभामुख महोदय यो प्रस्तावको बारेमा बोल्नुभन्दा
26142 अलिकति यसको ब्याकग्राउन्ड बोल्न हामी नेपाली जनताले
26143 विभिन्न तरहको आन्दोलन गरेर नेताज्यूहरूलाई स्थापित गरे जनता स्थापित भएन
26144 जनता विस्थापित भो मलाई माननीय सदस्यज्यूहरूको ध्यान आकर्षित गराउन चाहन्छु
26145 एउटा किताब छ मैले पढ्दाखेरि पीएचडी पढ्दाखेरि एउटा किताब पढेको थिएँ
26146 making of लालु यादव अनमेकिङको बिहार म ठ्याक्कै मेरो पनि मान्छे त्यो
26147 प्याटर्नमा नेपालको बारेमा लेख्नलाई मेकिङ अफ नेताज्यू
26148 यो प्रधानमन्त्री मन्त्री हुनुभएछ विभिन्न बिचौलियाको कारण उहाँको मेकिङ बनिरहेछ
26149 on making of nepal nepal
26150 नेताज्यूहरूको त मेकिङ भइरहेछ