Show Summary
# Audio Sentence (Transcript)
26161 त्यस्तो मान्छेले सुविधा पाउनुपर्ने आज हामी संविधान पनि मान्दैन कानुन पनि मान्दैन
26162 संविधानमा के छ स्वास्थ्यको ग्यारेन्टी भनेको
26163 नाम शिक्षा दिन सकिराछु न श्वास दिन सकिरहेको छु। यही संजोग र स्वास्थ्यमन्त्री हुनुहुन्छ
26164 मेरो क्षेत्रमा पिएसीमा एमबिबिएसको दरबन्दी
26165 दोस्रो कुरा
26166 म यो कुरा बुझ्न सकिन कि यो जुन केन्द्रीय खरिद सिस्टम किन छ त्यसमा
26167 सरकारको के इन्ट्रेस्ट छ कि जुम्लाको सम्मान पनि यही किन्नुपर्ने
26168 पठाउनु भाडा पनि लाग्ने सबै कमिसनतन्त्रको जालो
26169 कमिसन तन्त्रको कारणले नगर्नुहोला तर
26170 आज सचिवको नीतिको नीति भो बिना कमिसनको कुनै नियुक्ति