Show Summary
# Audio Sentence (Transcript)
2621 के कसो छ गत वर्ष नै हाम्रो कुल जीडीपीको
2622 आसन गर्न सक्ने मुनाफा आर्जन गर्न सकिरहेको छैन
2623 युनाइटेड स्टेटमा २००६ मा यसलाई स्वीकृत गरिएको थियो
2624 त्यो त सुशासनलाई झन् अव्यवस्थित गर्ने कुरा हो।
2625 तपाईँ हामी सबै माननीय सांसद ज्यूहरू मिलेर
2626 प्रयोगको रूपमा र हाम्रा प्रयोगहरुलाई बाहिर जान नपर्ने गरी व्यवस्था गर्न सक्छौ कि सक्दैनौं भन्ने एउटा प्रश्न अहिले नै उब्जिने उब्जिरहेको छ। र यो नयाँ निर्माण भएको हुनाले
2627 सहजीकरण गरिराख्या छ र
2628 कुमारी सदायको दुखद अन्तजस्तो घटना घट्ने नै थिएन। उनीहरूको आत्मालाई समेत दुःख दिने काम भइरहेको देखिन्छ
2629 र साधनस्रोत बोकेकाहरूले त्यसको गलत प्रयोग गर्ने
2630 त्यो राम्रो वस्तु हो राम्रो अन्तरवस्तु हो भने राम्रो भनेर भन्नु अर्को