Show Summary
# Audio Sentence (Transcript)
26451 यो विभेदको अन्त्य कहिले होला सरकार जवाफ देउ धन्यवाद
26452 माननीय सदस्य शारदा देवी भट्ट
26453 प्रतिपक्षी उत्तरबाट बोल्ने क्रममा माननीय ज्यूहरूले कुलमान घिसिङ बारे
26454 बोलिरहनुभएको छ यसबारे प्रतिनिधिसभामा त मन्त्रीज्यूले जवाफ दियो हामीले सुन्यौं
26455 राष्ट्रिय सभामा पनि जवाफ दिनुहुनेछ भन्ने मलाई विश्वास
26456 एकजना कर्मचारीको कारणले नै समाजकार भयो भन्दै गर्दा मुलुकमा लोडसेडिङ मुक्त गराउन कुन सरकारले के पहल गर्यो
26457 भन्ने कुरा सुन्दै आउनु पर्थ्यो कि पर्दैनथ्यो मलाई लाग्छ पर्ने थियो
26458 केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नाकाबन्दीको सामना गरेपछि
26459 भारत जानुभयो र भारतीय प्रधानमन्त्रीसँग सम्झौता गरी
26460 तत्काल अहि मेघाबाट ७३ असोजदेखि ३००