Show Summary
# Audio Sentence (Transcript)
2651 मोरल क्राइसिसमा त परेकै
2652 यसरी आउन मिल्थ्यो मिल्दैनथ्यो भन्ने कोणबाट पनि मानिसहरूले विचार व्यक्त गर्नुभएको छ।
2653 किनभने यहाँले विषयहरूलाई चाहिँ ठाउँ ठाउँमा
2654 अधिकारलाई कहाँनिर सुनिश्चित गर्यो त सरकारले त्यसकारण यो अध्यादेश ल्याउँदै गर्दा प्रदेश सरकार र स्थानीय सरकारको अधिकार कुण्ठित भएको छ एकातिर
2655 समयमा बोल्नका लागि माननीय सदस्यहरूको नाम प्राप्त भएको छ।
2656 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
2657 तर ७ मिटर ७ मिनेट भित्र चाहिँ त्यसो गर्न सम्भव छैन
2658 हिमालय क्षेत्र विशेष विन्टर स्पोर्ट ह्युमा खेल्ने
2659 र त्यसैले मेरो विचारमा यसमा चाहिँ अलिकति सच्याउनु पर्ने हुन्छ जस्तो लागेर
2660 माछा १ लाख १९ हजार मेट्रिक टन मासु ४ लाख ३१ हजार