Show Summary
# Audio Sentence (Transcript)
26821 ती सरकारहरूले गरिबहरूलाई दबाउन थाल्यो. नेपालमा
26822 अहिले त्यही भइरहेको छ सभामुख महोदय भक्तपुरको
26823 विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिर वरिपरि
26824 दिनदहाडै अवैध बालुवा उत्खनन र निजी प्लटिङको
26825 डोजर चलिरहेको धेरै भयो सरकारको उपस्थिति
26826 त्यहाँका जनताले अनुभूत गरेका छैनन् १ महिनामा
26827 ६४ अर्ब ऋण बढ्यो, देशको
26828 कुल २६ खर्ब ७६ अर्ब ३ करोड पुग्यो। यो ऋण ल्याएर
26829 महल ठड्याउने गाडी गुडाउने र घ्युरो भात खाने को को
26830 भन्सार कर बढाएर