Show Summary
# Audio Sentence (Transcript)
26921 मलाई लाग्छ यो जुन घाटा छ यो विशाल घाटा
26922 र विशाल शास्ती असीमित शास्ती
26923 लाई हटाउन सकिन्छ सरकारको यसमा ध्यान जानुपर्छ
26924 माननीय सदस्य यहाँको समय सकियो
26925 आधा मिनेट ठ्याक्कै हाम्रो देशमा
26926 स्काई कन्जक्सन पनि छ देशको
26927 त्यसैले गर्दा स्काई कन्जक्सन पनि यसको एउटा पार्ट हो
26928 अब निकट समयमै काठमाडौँमा एउटा वैकल्पिक
26929 ट्रिपको व्यवस्था सरकारले गरोस् भनेर म पर्यटन
26930 मन्त्रालय सभामुख मार्फत