Show Summary
# Audio Sentence (Transcript)
2761 जिज्ञासा सम्मानित सदनमा उठेको छ
2762 माननीय सदस्य तारामान स्वार सामान्य अध्यक्ष महोदय
2763 विराटनगरमा १४ वर्षीय बालिकाको खाल्डो खनेर गाडिएको भन्ने
2764 ८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन माथि छलफल गरियोस् भन्ने प्रस्ताव उपर छलफलमा भाग लिन कुनै पनि माननीय सदस्यबाट नाम प्राप्त नभएको व्यहोरा
2765 सहकारी नियमन प्राधिकरण बनाउनुपर्छ अथवा नियमन निकाय बनाउनुपर्छ भनेर
2766 छात्रावासमा बुटबलकी छात्रा प्रकृति लम्साल फाल्गुन ३ गते
2767 कानूनी शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा शैक्षिक संस्थासँग कानुनी
2768 विकास समिति गठन आदेशबाट सञ्चालित भइरहेको थियो
2769 कम्पनी मोडेलमा गए पनि अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा
2770 सुशासन सम्बन्धी अध्यादेश पनि