Show Summary
# Audio Sentence (Transcript)
2831 चैतको २३ देखि ३० सम्म हुने भन्ने मन्त्रीज्यूले खेलकुद मन्त्रीज्यूले
2832 हाम्रो फुटबलको लिग हुँदैछ प्राइभेट स्तरबाट
2833 यो मनोगत आग्रह जस्तो आग्रहबाट
2834 छ महिना धाउँदा पनि बल्ल बल्ल पैसा मिल्थ्यो। त्यो पनि चर्को ब्याज ब्याजको स्याज पैसा दिएबापत कमिसन दिनुपर्ने समस्याबाट जनता मुक्त
2835 एलडिसी ग्रेजुएसन अथवा लिस्ट डेभलप कन्ट्री
2836 अनुकूल भौतिक आधारहरू प्राविधिक आधार तयार भएका
2837 खेल पर्यटन व्यवस्थापन परीक्षण
2838 किन त्यो राखियो त ३ करोड भनेर यसो हेरेको त
2839 रहेका कतिपय विषयमा परिवार परिमार्जन गरी थप सान्दर्भिक
2840 विभिन्न प्रकारका विपत्ति स्थापना भएको स्थितिमा