Show Summary
# Audio Sentence (Transcript)
2851 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
2852 सायद त्यसको नोक्सानी हामीहरुले नै बेहोर्नुपर्छ भन्ने
2853 कार्यदलले यो संशोधनमा समेट्न सक्छ यो जुन प्रकारको
2854 यो योगमाया विश्वविद्यालयको नाम किन फेर्नु पर्यो
2855 मा विशेष परीक्षण केन्द्रित निर्माण
2856 आवश्यक परेमा।
2857 सरकारलाई सरकारलाई
2858 आफैले आफूलाई सहयोग गर्ने आफ्नो संस्था सहकारी हो
2859 एउटा सीमाभित्र राखौं भन्ने मेरो आग्रह छ। यिनी भनाइहरुको साथमा
2860 २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न