Show Summary
# Audio Sentence (Transcript)
2871 त्यसकारणले चाहिँ चाँडोभन्दा चाँडो सुशासन कायम गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेको हुनाले हामीले सुशासन ऐनलाई पनि परिमार्जन गरेर
2872 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० माथि संशोधन प्रस्ताव
2873 प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव उपर
2874 तत सम्बन्धमा सरकारसँग दीर्घकालीन र अल्पकालीन
2875 आआफ्नो ठाउँमा आफ्नो कार्यकर्तालाई सम्मेलन नसक्दाखेरि
2876 केलरवा टोल बस्ने अन्दाजी वर्ष १४ देखि ४ दिने राय यादवको
2877 उसको स्वेच्छाले चल्ने ढंगले जान मिल्छ कि मिल्दैन
2878 विभिन्न माननीयहरूले र अन्य
2879 यो अदालती कामकाजमा पनि काम
2880 म प्रश्न गर्न चाहन्छु जे पनि बोल्न पाउनुपर्छ