Show Summary
# Audio Sentence (Transcript)
2911 जनताले सेवा प्राप्त गर्न सक्ने परिस्थिति निर्माण गर्ने कुरा
2912 छलफल होस् भन्ने म सरकारसँग माग गर्न चाहन्छु
2913 यस्तो कुरा भन्न पाउनुहुन्न भनेर उहाँले भन्नुभएको छ। आज सबै राजनीतिक पार्टीहरू
2914 गाडीमा हालेर जबरजस्ती रेलवे स्टेशनमा लगेर छोडेका विद्यार्थीहरुलाई
2915 न्यायका लागि बोल्ने नेपाली विद्यार्थीहरूलाई अपमानित गरेर निकाल्ने कामको घोर निन्दा गर्दछु
2916 नेपाल सरकारले पहल गरोस् र उनीहरूको सुरक्षाको निम्ति
2917 अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १३ को क मा रहेको
2918 परिमार्जन गर्न आवश्यक छ। अहिले पनि उनीहरू संघीयताभित्र
2919 आज जसरी राष्ट्रिय सभाको अपमान भएको छ
2920 भन्दा पनि त काम चल्छ नि उचित हुन्छ नि