Show Summary
# Audio Sentence (Transcript)
2931 खाद्यान्न फलफुल दूध अण्डा, मासु र
2932 तिमी गरिब छौ त्यसकारण न्यायका लागि आवाज उठाउन सक्दैनौं भने
2933 देशको सेवा गर्नुपर्ने आजको युगिन आवश्यकता हो तर पनि अझै
2934 कार्यान्वयनको लागि कानुनको संशोधनको अवस्था
2935 सबै मन्त्रिपरिषद्का निर्णयहरू सम्माननीय
2936 सम्माननीय अध्यक्षज्यू समयका लागि धन्यवाद
2937 विश्वका महिलाहरूले सबै महिला र छोरीको अधिकार समानता र सशक्तिकरणको हकदार भन्ने नाराका साथ विश्वका महिलाहरुले
2938 सम्माननीय अध्यक्ष महोदय दोलखालाई संघीय राजधानी र मधेस प्रदेशसँग जोड्ने लाइफलाइनका रुपमा रहेको
2939 सुपर जोन जोन ब्लक र पकेट
2940 न्यायमा पूर्णता दिन खोजिनु राम्रो कुरा हो। डिएनए परीक्षण गर्ने