Show Summary
# Audio Sentence (Transcript)
3031 र मैले एउटा तथ्याङ्क प्राप्त गरे यो तथ्याङ्क
3032 कार्टुन जस्तो मेयरले अमेरिकाप्रति यस्तो सस्तो टिप्पणी गरेर हिँड्नु मलाई उचित लागेन
3033 भूकम्पबाट भएको क्षतिको
3034 ११४ को उपधारा १ मा के लेख्या छ भनेदेखिलाई
3035 बजेटमा कैदीबन्दीको रासन
3036 यसै अवस्थामा भर्खरै मात्र भारतको ओडिसा राज्यको
3037 त्यसकारणले यसलाई चाहिँ अस्वीकार गर्नुपर्दछ म हार्दिक अनुरोध गर्न चाहन्छु कि सरकारले नै फिर्ता लियोस् होइन भने पनि यो सभाले आफूलाई अपमान गर्ने गरी यसलाई स्वीकार नगरोस्, यसलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न चाहन्छु धन्यवाद
3038 अरबिक श्रीवास्तवले दिएको पटकपटकको मानसिक यातना र कलेज प्रशासनको व्यवस्थाका कारण
3039 स्वतन्त्र रामले त्यहाँको भारतीय प्रहरीसँग मद्दत मागेपछि नेपालका प्रहरी
3040 दैनिक उपभोग गरिने तरकारी र फलफुलमा अत्याधिक हानिकारक विषादीको प्रयोगले आम नागरिकलाई थप निराश