Show Summary
# Audio Sentence (Transcript)
3121 पछाडि फर्केको वर्गको मुक्ति हुन्छ महिलाहरूको मुक्ति हुन्छ। दलितहरूको मुक्ति हुन्छ भनेर हामीले आफ्ना कुनै पनि स्वार्थलाई
3122 जिल्ला अदालत अछामबाट पूर्वपक्षका लागि बालसु
3123 राष्ट्रिय सभा र प्रदेशसभा दुईटै संसद नचलिरहेको अवस्थामा
3124 सभामा विचाराधीन रहेको विधेयक फिर्ता लगेर
3125 प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत
3126 रहस्यमय हत्या हुनु यो आफैंमा पनि पीडादायी छ।
3127 आज मानवले मानवलाई हेर्ने दृष्टिकोण अछुतो
3128 र यो अध्यादेशहरूलाई खारेज हुनुपर्छ यो अध्यादेशमा हामीले
3129 सामान्य प्रशासन मन्त्रालय
3130 २०११ मा त १४ मा परेर हामी बाहिरिएको थियौँ। होइन