Show Summary
# Audio Sentence (Transcript)
3271 तपाईं हामीले छलफल गरेर ल्याएको हो नि त्यतिबेला त विरोध थिएन कसैको
3272 र कार्यक्रम यस प्रकार छन् अल्पकालीन कार्यक्रमहरू
3273 लिने कि नलिने प्रतिपक्षमा पुग्दैमा
3274 यस्तो भन्न खोज्नुभएको हो समाज कता जाँदैछ
3275 व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १५ सम्म उल्लेखित संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु माननीय सदस्यहरु अब म नेपाल कानुन व्यवसायी परिषद दोहोरो संशोधन विधेयक २०८१ का सम्बन्धमा
3276 यसलाई दिन सकिन्छ भनेर संशोधन गरियो. अध्यादेश मार्फत त्यो ठिक भएन भनेको
3277 यो १०० मा यसको मूल्याङ्कन हुने कम्तीमा ५० ल्याउनुपर्ने
3278 व्यावसायिक वातावरण सुधार गर्न पनि सक्दैन अभिवृद्धि सम्बन्धी केही
3279 अलि खुला गर्ने र
3280 कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी