Show Summary
# Audio Sentence (Transcript)
3351 त्यहाँ नदीको भेलमा हाम नफाल्नु नै नजिक आउन जान्छ
3352 हिमाल कस्तो देखियो भने हिउँले भरिएको होइन काला पत्थरमा
3353 सहकारी संस्थाहरूको मूलभूत विशेषताहरूको कुरा गर्न चाहन्छु म
3354 नागरिकहरू आफ्नै
3355 यसले प्रताडित को हुने हो त यो किसिमले
3356 त्यसको जरिवाना तिरेर मिलापत्र गर्ने कानुनलाई बढाएर
3357 पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा उठान गर्नुभएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ।
3358 त्यहाँ भएका आप सुन्तलाका बुटाहरूलाई समेत हेरेर
3359 राष्ट्रिय सभाका माननीय सदस्यहरू
3360 भन्दाखेरि यो वित्तीय के भन्छ नेपालीमा हेरौं नेपाललाई