Show Summary
# Audio Sentence (Transcript)
3381 देशको परिस्थिति त्यस्तो होइन प्रतिपक्षी राजनीतिक दलहरू लगायतका
3382 कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियालाई नेपाल कानुन व्यवसायी परिषद दोहोरो संशोधन विधेयक २०८१ लाई
3383 केही वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ होला। जस्तै मलाई लाग्छ त्यसैले मैले
3384 तपाईँ एउटा अमर योद्धा पनि बन्नुहुनेछ तर फेरि
3385 सुशासन कायम गर्ने उद्देश्यले ल्याइएका रहेछन्
3386 राष्ट्रिय सभा जस्तो गरिमामय सभामा
3387 gix का माध्यमबाट यी गभर्नेन्सको चाहिँ माध्यमबाट
3388 अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध गर्छु
3389 माननीय सदस्य पदमबहादुर परियार
3390 सहकारीको उत्तिकै अधिकार सुनिश्चित गरेको छ। के यो सरकारले यो विधेयक ल्याउँदै गर्दा