Show Summary
# Audio Sentence (Transcript)
3401 भन्नेतिर सरकारको ध्यान गएको सामान्य हिसाबले हेर्दा नि सरकारको ध्यान त्यता गएको छ।
3402 माग राखेर माइती घरमा
3403 यसको चाहिँ आलोचना विरोध हुन सक्छ समर्थन विरोध हुन सक्छ तर पनि
3404 खर्चको विवरण सकिन्छ भने प्रस्तुत गरौं
3405 यो सहकारी भनेको विभिन्न क्षेत्रका वर्ग समुदाय र
3406 हस् त धन्यवाद नमस्कार माननीय सदस्य रेनुच
3407 हामीलाई प्रश्न गर्नै पाइँदैन एउटा सोकल्ड विकल्प
3408 परिकल्पना गरेर तत्कालीन सरकारले अख्तियार दुरुपयोग निवारण आयोग बनायो
3409 प्रमुख चाहिँ किताब बेचेर हिँडिरहनुभएको
3410 कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाँडेको अनुदानका सन्दर्भमा