Show Summary
# Audio Sentence (Transcript)
3571 छलफल र बहस अब सुरु गर्ने कि नगर्ने? यसतर्फ हाम्रो ध्यान जान
3572 सम्माननीय अध्यक्ष महोदय लोकतन्त्र विधिको शासन
3573 सिङ्गो राष्ट्रले हाम्रो आवश्यकता
3574 यो सबै त्यहाँले सुन्नुभएको छ नि देख्नुभएको छ नि। त्यसकारणले म मानिसहरूलाई के आग्रह गर्न चाहन्छु भने
3575 एउटा विभिन्न विश्वविद्यालयहरू यो देशमा छन्
3576 त्यसपछि त्यसको ऋण त्यसको दायित्व चुक्ता नहुने खालका पनि अवस्था छन्।
3577 माननीय सदस्य भुवनबहादुर सुनार
3578 कानुन निर्माण कठोर कार्यान्वयन संरचनामा सुधार सम्पत्ति शुद्धिकरण अनुसन्धान
3579 त्यो संस्थामा त्यो सहकारी
3580 निजीकरण गर्ने भन्ने शब्द हटाएर