Show Summary
# Audio Sentence (Transcript)
3611 त्यसकारणले म पुनः दोहोर्याउँछु छिटो बढ्ने बिरुवाको
3612 जोखिमयुक्त स्थानमा बसोबास गरिएको जग्गा राष्ट्रिय निकुञ्ज
3613 राष्ट्रिय सभाले जति बुद्धि पुर्याएर काम गरिदिएको भए त त्यो ऐन पहिला प्रतिनिधिसभाबाट आउँथ्यो नि
3614 सरकारले अध्यादेश जारी गर्ने भनेको देशमा विशेष परिस्थितिमा
3615 तराईमा २० मिनेट र पहाडमा एक घण्टाभित्र पुग्न सक्ने गरी बाहुनी यन्त्रको व्यवस्था गरौं
3616 खरको छाना विस्थापित भएको चाहिँ
3617 सक्रियता अपनाइएको छ अब चोरी पैठारीमा संलग्न जोसुकैलाई पनि शून्य सहनशीलताको नीति अनुरुप कारबाही गराइने
3618 हामी कहाँ जाँदैछौँ? के हुँदैछ भन्ने कुरा
3619 माननीय नारायण दत्त भट्ट मान्य पूजा चौधरीलाई समिति
3620 धन्यवाद व्यक्त गर्दछ सम्माननीय अध्यक्ष महोदय