Show Summary
# Audio Sentence (Transcript)
361 ध्यानाकर्षण गराउन चाहेको एउटा चाहिँ
362 ले राष्ट्रिय खेल नीति २०६७ भएको छ।
363 ५० लाख रुपैयाँसम्म राजस्व छली भए
364 हाम्रो अहिलेसम्म कुनै प्रक्रिया विधि कस्तो छ हामी सबैलाई थाहा छैन
365 माननीय सदस्य विष्णुबहादुर विश्वकर्मा। सामान्य अध्यक्ष महोदय
366 तसर्थ यो प्रक्रिया विधि पद्धतिका हिसाबले जस्तो यो खराब छ
367 निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणका लागि स्पष्ट मार्गचित्र तयार भएको छ।
368 त्यो चाहिँ अङ्कलाई घटाउने भन्ने केही कुरा छ र यदि मिलापत्र गर्ने कुरा बेठिक हो भनेदेखि
369 अर्थतन्त्र चलायमानको फाइदा केही मुठीभरको लागि मात्रै लाभ
370 र यसले के गर्छ भने क्रमश यस्ता यस्ता पदावलीहरुले