Show Summary
# Audio Sentence (Transcript)
3721 विस्तार गर्ने विज्ञानका नवीनतम प्रविधि र ज्ञानको प्रयोग गरी
3722 गठित समितिको निर्देशनलाई कार्यान्वयन गरेको अवस्था छ। आन्दोलनमा माघमा भएका
3723 कि खोपहरू नेपालको नियामक निकाय
3724 हामीसँग भएको संस्थालाई अगाडि बढाउनका लागि ल्याएको विधेयकको रुपमा त यो ठिक छ।
3725 राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव
3726 मलाई के लाग्छ भन्दा विधेयकमा केही विषयहरु स्पष्ट रुपमा हामीले
3727 हामीसँग साढे ३०० दरबन्दीहरु कोचको दरबन्दी खाली हुँदाहुँदै पनि
3728 इन्टरच्युट टेक्नो
3729 मान्य ज्यूहरू र प्रतिनिधिसभाका मान्यजन हुनुभएको हुनाले यस्ता प्रश्नहरु उठाइदिन मैले
3730 हाम्रो चाहिँ काठमाडौँको लागि सार्वजनिक सेवाको लागि बाधक थिए।