Show Summary
# Audio Sentence (Transcript)
3911 माननीय सदस्यहरू राष्ट्रिय सभा नियमावली २०७५ को
3912 का दरले मूल्य वृद्धिले गर्दाखेरि
3913 तर्कहरू संगठित गर्ने कोसिस पनि गर्नुभएको छ।
3914 मूल कानुन नै लागू गर्न नसक्ने स्थितिले
3915 यो दुखद घटना सभ्य समाजका लागि कलङ्क हो।
3916 स्थापना र सञ्चालन विधेयक २०८१ माथि
3917 त्यसैले यो अध्यादेश अस्वीकार गर्नुपर्दछ
3918 माननीय गृहमन्त्री रमेश लेखकले आकस्मिक समय शून्य समय र विशेष समयमा माननीय सदस्यले उठाउनु भएका विषयहरूको
3919 तुलनात्मक रूपले राम्रो संविधान लेखेका छौं भन्या छौं, समानताको अधिकार
3920 अहिले उहाँ मुलुकको प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ