Show Summary
# Audio Sentence (Transcript)
3981 यो सरकार त लोकतन्त्रमाथि विश्वास गर्ने लोकतन्त्रलाई लडेका
3982 देशैभरि सहकारी खोलिए जनताले आफ्नै पैसा आफ्नै
3983 कारणहरू र त्यसका चाहिँ कार्यकर्ताहरू, व्यक्तित्वहरूको खोजी गरेर कारबाही गर्नुपर्छ यो देशले नत्र भने
3984 तल्लो वर्गको रूपमा
3985 माननीय प्रधानमन्त्री विष्णु पौडेल मेयर धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु साथै सरकारले नीति बनाएर भएपनि यस्ता उद्घाटनलाई निरुत्साहित गर्न सम्बन्धित सरकारको ध्यान आकर्षित गराउन चाहन्छु।
3986 मिडिया काउन्सिल विधेयक २०८० मिति २०८१ जेष्ठ १३ गते यस सभामा पेश भई
3987 जसले जग्गामा होइन कागजमा खन्जोत बिउ मल कुखुरा गाई भैसी माछा दुध दही मात्र होइन ठूला डेरी फार्महरुको लिस्ट कृषि ज्ञान केन्द्रदेखि मन्त्रालयसम्म पेश गर्छ
3988 अमेरिकाले नेपालीलाई हातमा खुट्टामा जन्जिरले बाँधेर हदै भन्दा अपमानित तरिकाले नेपाल ल्याइ पुर्यायो
3989 आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक धार्मिक सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न
3990 आधारित कृषि प्रणालीको विकास गर्ने कृषियोग्य बाजो जमिन