Show Summary
# Audio Sentence (Transcript)
4001 सशक्त प्रहरी नेपाल प्रहरी नेपाल सेनामा
4002 राष्ट्रिय सभाको नियमित कार्यमा सहयोग पुर्याउन
4003 कानुन बनाउनका लागि आवश्यकता देखेर यो विधेयक ल्याएको
4004 तर दुवै जुनसुकै कोणबाट बुझे पनि
4005 यसमा राजनीतिकरण नहोस् भनेर मैले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहे
4006 विज्ञहरूको संलग्नता बिना हामी कामलाई
4007 अब ७७ ७८ मै ठेक्का सम्झौता भई २०८० सालको असार १२ गते पुल निर्माण कार्य सम्पन्न गर्न
4008 अध्यादेश कहाँ ल्याएको छ त सरकारले सदनमा ल्याएको छ नि सदनमा ल्याएको छ
4009 जनआन्दोलनको माध्यमबाट नेपाली जनताले गद्दीबाट जनताको स्तरमा झारी दिएका हुन्
4010 त्यो तथ्याङ्कलाई हेर्दाखेरिमा अहिलेको युगमा