Show Summary
# Audio Sentence (Transcript)
401 सो सम्बन्धमा सोही वडा बस्ने अन्दाजी वर्ष १९ को
402 स्वामित्वमै जडीबुटी प्रशोधन केन्द्र सञ्चालनको लागि सम्माननीय अध्यक्षज्यू मार्फत
403 यस्तो तरिकालाई सभ्य तरिका भनिँदैन म आग्रह गर्न चाहन्छु
404 सरकारले संविधानको प्रयोग गर्दाखेरि
405 विदेशी लगानी अवरुद्ध गर्ने बाटो रोजेको
406 २०८१ का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १५ सम्म
407 त्यहाँ अध्ययनरत विद्यार्थीहरुले चाहिँ एउटा पढ्ने चाहिँ वातावरण चाहिँ मिलाइयो
408 पाउन आवश्यक ठानेको छु र अध्यक्षज्यू मार्फत
409 प्रहरीद्वारा रकम असुल गरिएको भन्ने सम्बन्धमा सूक्ष्म रुपमा अनुसन्धान गर्दा त्यस्तो अनैतिक कार्य भएको
410 अध्यादेश पनि संसदमा छलफल भइरहेको छ भन्नु होला सरकार पक्षकाले यो अध्यादेशकै बारेमा छलफल भइरहेको छ भनेर भन्नु होला