Show Summary
# Audio Sentence (Transcript)
4091 एकचोटी त्यतातिर पनि सम्झिदिउन भाषाकै पछाडि दौडिने हो भने त
4092 अध्यक्ष महोदयको अनुमतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
4093 भन्नेलाई ५० लाखको ठाउँमा ३ करोड बनाउनु के तत्काल आवश्यक गर्नै पर्ने काम थियो र त्यसले राष्ट्रलाई कुनै फाइदा गर्यो
4094 प्रतिनिधि सभाका मान्य सदस्यहरू
4095 सदनलाई जीवन्त बनाउनका निम्ति पनि योगदान गरेको मैले महसुस गर्छु
4096 म सबै मान्यज्युहरूलाई चाहिँ सम्माननीय अध्यक्ष ज्यू मार्फत
4097 चले पनि मिलापत्र हुनसक्ने
4098 गणतन्त्र आइसकेपछि काठमाडौँ भित्रमा ठूलो रंगशाला
4099 विज्ञान समुदायसँग सहकार्य गर्न मद्दत पनि गर्दछ
4100 यो अध्यादेशलाई अस्वीकार गरियोस् भनी