Show Summary
# Audio Sentence (Transcript)
4271 अन्य काम गर्ने भनेको छ अन्य आवश्यक कार्य गर्ने भनेको जे मनपर्छ त्यही गर्ने भनेको हो
4272 यसलाई अस्वीकार गर्नको लागि म अनुरोध गर्दछु किनभने यो
4273 चलाउन नपाइने रकमहरू सरकारले झिक्नुपर्यो, संसद
4274 भाइरस हो यो भाइरसलाई नष्ट गर्ने उद्देश्यले
4275 यो आवश्यक नै देखिन्छ र यो आवश्यकै भएर
4276 तत्काल सदन बोलाउन सम्भव नभएको अवस्था वा
4277 झन्डै झण्डै ८६ ८ ९ वर्षपछि
4278 शीघ्र कुटनीतिक पहल चाल्नमा आग्रह गर्दछु
4279 अनुसन्धान गर्नु डिएनए डाटा बैंक स्थापना गरी
4280 अब म माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध गर्छु