Show Summary
# Audio Sentence (Transcript)
4291 थियो भने थियो भन्नु न त। थियो भन्ने देखिँदैन त्यसकारणले
4292 पुनर्स्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको कामले
4293 र यो फेरि हामीले यो पनि नसोचे हुन्छ कि योजना आयोगलाई भत्काउन सकिन्छ कि भनेर त्यो लाग्या छ भने त्यो
4294 कार्यसम्पादन गर्ने खासगरी यो
4295 र त्यहाँ रेस्टिकेट एरियाका विद्यार्थीहरूलाई पुन फिर्ता गरेर आफ्नो अध्ययन सुचारु गर्ने वातावरण मिलाइयोस्
4296 तर दुखको साथ तपाईंहरूको अगाडि म बोल्दैछु आज
4297 अत्यावश्यक वस्तु र सेवाको सहज सुलभ प्रभावकारी र सुपथ मूल्यमा उत्पादन र वितरण गरी
4298 हाइ एटिच्युडको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाहरू साउथ एसिया गेम
4299 रोजगारीको अवसर सिर्जना गर्ने खेल पर्यटन प्रवर्धन
4300 प्रस्तावमाथिको छलफल यही समाप्त हुन्छ।