Show Summary
# Audio Sentence (Transcript)
4321 र मान्य उपाध्यक्षप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै
4322 उचित हुँदैन मेरो उहाँलाई के छ भने
4323 कृषि औजार उत्पादन गर्ने कारखानालाई चाहिँ जिम्मा लाउँ भनेर भनिएको छ।
4324 र ९६० मेगावाटको सोलार टेन्डर बिचौलियालाई दिने योजना
4325 क्रमभूषण खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई
4326 र अर्कोतिर खर्च ज्यादा हुने र दुर्घटना पनि हुने
4327 समस्यालाई मध्यनजर गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घको पहलमा
4328 प्रतिनिधिसभाबाट भएको संसदमाथि छलफल गरियोस् भन्ने
4329 नेपाली कांग्रेसले नगरेको भए राणा शासनको अन्त्य हुँदैनथ्यो २००७ सालमा
4330 अर्थ मन्त्रालय योजना आयोगमाथि हावी हुन खोज्या छ। आदि आदि