Show Summary
# Audio Sentence (Transcript)
4351 अभ्यास गर्दै आएको छ कस्तो कस्तो कानुनी प्रबन्ध गर्दै आएको छ
4352 युटर्न गरेर चाहिँ त्यो यो भएन त्यो भएन भनेर बहानाबाजी खोजेर कसैलाई डोमिनेट गर्ने कसैलाई
4353 माननीय मन्त्रीज्यू सम्माननीय अध्यक्ष महोदय
4354 यो हामीलाई भनिरहनै पर्दैन अधिवेशन चलेको भए सरकारले ल्याउन सक्ने पनि थिएन
4355 विशेष शिक्षा स्वास्थ्य र रोजगारी सम्बन्धमा
4356 हाम्रै लागि घातक त छैन
4357 पृथ्वीराज मार्गको पोखरा मुग्लिङदेखि पोखरासम्मको
4358 आज समाज कता जाँदैछ मलाई अचम्म लागिराख्छ। हामी
4359 मर्दाको १० वटा हुन पाउनुपर्छ त्यो हो विकल्प
4360 संसदले निर्वाचित गरेर पठाएको सरकार