Show Summary
# Audio Sentence (Transcript)
4531 त्यसकारणले सम्माननीय अध्यक्ष ज्यू मार्फत ज्ञानेन्द्र शाहीका विरुद्ध
4532 सामाजिक सञ्जाल नियमन गर्न ल्याएको विधेयकमाथि
4533 संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरेको सबैलाई थाहा छँदैछ।
4534 र भोलिको दिनमा आज काम गर्न सहज बनाउँछ भन्ने पनि राख्न चाहन्छु
4535 सुन्नमा आइरहेको छ कुनै पनि नयाँ चिजको
4536 कसरी यो चाहिँ समाजवाद विरोधी हो? के भन्न खोज्या मान्य
4537 रासायनिक मल कारखाना स्थापना धेरै ठूलो लगानी
4538 भन्ने तर्फ चाहिँ मैले जिज्ञासा मलाई लागेको छ।
4539 कार्यकारी निर्देशक नियुक्त गर्न सक्ने
4540 जनप्रतिनिधि चाहे कर्मचारी क्षेत्रका अगुवाहरू