Show Summary
# Audio Sentence (Transcript)
4651 अब त लगभग दुई तिहाइको सरकार छ बदलाउ त आउला
4652 जनतालाई सुविधा दिन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न
4653 त्यस्तै गरिकन अव्यवस्थित बसोबासीका लागि पनि दिने व्यवस्था
4654 जसको चाहिँ कच्चा पदार्थ युएसआई स्तरको गुणस्तरीय
4655 र त्यो काम गर्दाखेरि त्यतिबेला
4656 पठनपाठनको व्यवस्था गरेका हुन्छन्
4657 सम्माननीय अध्यक्ष मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद
4658 हालसम्म करिब ४६० जना परिवारसँग सम्झौता सम्पन्न भइसकेको
4659 माननीय सदस्यहरू
4660 माननीय सदस्यज्यूहरूले