Show Summary
# Audio Sentence (Transcript)
4681 नाम प्राप्त नभएको व्यहोरा जानकारी गराउँछु
4682 माननीय सदस्य भगवती न्यौपाने समय १५ मिनेट।
4683 हामीले यो मुलुकलाई कता लैजाँदैछौँ? हाम्रो समाजलाई कता लैजाँदै छौं
4684 शीघ्र संशोधन गरेर हामीले चाहिँ जुन बजेट निर्माणको पूर्वसन्ध्यामा
4685 महिला विद्यार्थीहरू समेतलाई अभद्र व्यवहार गरियो
4686 वास्तवमा करुवाविहीन करुणाको नाउँ नै नियम कानुन र दण्ड विधान
4687 हामीले धेरै गल्तीहरू गरेछौँ भन्ने लाग्छ र हामीले सकेनौं
4688 परिषदले रोक लगाउन सक्ने पठनपाठन गर्ने निकायलाई जरुरी छैन
4689 विकास समिति गठन भएको रहेछ यो बारेमा यो
4690 सिमितताका बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षा अनुरुप