| 461 |
|
यो अलि पहिलेदेखि यो काम अगाडि बढेको थियो मैले यति मात्रै आग्रह गर्न खोजे |
| 462 |
|
त्यो चाहिँ संस्थाको परीक्षण गर्ने परिस्थिति निर्माण होस्। त्यसकारणले हामीले भन्यौ |
| 463 |
|
पोखरा नगरपालिकाका महानगरपालिकाका मेयर धनराज आचार्य |
| 464 |
|
यही नामको विधेयक विचाराधीन थियो र अहिले पनि छ |
| 465 |
|
अध्यादेशको बारेमा उहाँले डिफेन्ड गरेर राख्नुभएको छ। |
| 466 |
|
लगाउने अभ्यास पनि नेपालमा केही वर्ष अगाडिदेखि भइरहेको थियो। |
| 467 |
|
माननीय सदस्य अब म प्रश्नकर्ता माननीय सदस्य मदनकुमारी शाह गरिमालाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु |
| 468 |
|
सम्माननीय अध्यक्ष महोदय |
| 469 |
|
सम्माननीय अध्यक्ष ज्यू मार्फत सम्पूर्ण माननीय अनुरोध गर्न चाहन्छु |
| 470 |
|
परिपूर्ति गर्न यो विधेयक आएको देखिन्छ म यसलाई समर्थन गर्दछु |