Show Summary
# Audio Sentence (Transcript)
4801 कहिले काङ्ग्रेस असाध्य राम्रो हुने कहिले एमाले असाध्यै राम्रो हुने कहिले कांग्रेस र एमाले दुइटै दल काम नलाग्ने हुने
4802 समन्वयात्मक बैठक बस्ने गरेको छ सीमामा सुरक्षा निकायबाट निगरानी बढाइएको
4803 संविधानको संविधानको अध्यादेश सरकारले संविधानको कानुनको
4804 तथा त्यसपछि २४० वर्ष शाहवंशीय राजाहरूले राज गरे
4805 खेल क्षेत्रमा उज्ज्वल भविष्य देखाउन
4806 ह्वीप नलाग्ने दलको हुप नलाग्ने आदेश गरेको थियो
4807 भूमिसुधार सम्बन्धी अध्यादेशको निधन जो भयो
4808 संविधान अनुसार बन्न बाँकी यति कानुन छन् छिटो ल्याउ भनेका छौँ। र
4809 माननीय सदस्य मदनकुमारी शाह गरिमा
4810 गम्भीर छलफल गरेका थियौं दफादफामा पनि हामीले