Show Summary
# Audio Sentence (Transcript)
4831 अन्य क्रिकेट ब्याडमिन्टन टेबल टेनि
4832 देशको स्थापना गर्नको लागि असत्य असत्य
4833 विराटनगर जुट मिल लगायतका ३० वटा सार्वजनिक संस्थाहरू निजीकरणको नाममा ध्वस्त बनाइ
4834 सुशासन भएन भने दिगो विकास पनि हुन सक्दैन
4835 सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १५ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयर्थ प्रस्तुत गर्दछु
4836 हिमालय आरोहण प्याराग्लाइडिङ
4837 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
4838 यदि उद्योग धन्दाहरु डुबेको अवस्थामा फिर्ता गर्न सक्नेछ भन्ने व्यवस्था गरेर ल्याइएको छ। राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन भनेर लेखिएको
4839 सरकारले समयमा उनीहरुलाई न्याय दियोस्
4840 प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछ