Show Summary
# Audio Sentence (Transcript)
4881 प्रतिनिधि सभाको नियमावलीको १२२ नियम १२२ विपरी
4882 हो सम्माननीय अध्यक्ष ज्यू बैतडी सिगास गाउँपालिका १ निवासी
4883 आवश्यक कानुनहरूमा छलफल भइरहेको छ
4884 आफ्नो अनुहार माथि हामीले कालो पोतेको अवस्थाहरु देखिराखेको छौं
4885 यो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्न जरुरी भएको हुनाले
4886 नाफा लिने गरी वस्तु बिक्री गरेमा
4887 माननीय सदस्य कृष्णप्रसाद पौडेल
4888 भूकम्प गएको र मिति २०८० कार्तिक ७ १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको हामी सबैलाई अवगत नै छ।
4889 शक्ति बोकेकाहरूले शक्तिको मिसयुज गर्ने
4890 तथा व्यवस्थाको रूपमा संकलन गराउने र