Show Summary
# Audio Sentence (Transcript)
4951 २०५१ सालदेखि यो विकास समिति विकास समिति बनाएर त्यो विकास समितिद्वारा सञ्चालन हुने यसको प्रावधान छ।
4952 प्रत्येक प्रत्येक विधायन र सार्वजनिक नीति
4953 उनी उडिसाको भुवनेश्वरस्थित कलेजको होस्टेलमा बसेर
4954 कानुन व्यवसायी प्रतिष्ठान गठन गर्ने
4955 माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न रहेको छ। पछिल्लो समयमा खेल क्षेत्र
4956 कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी
4957 यो चाहिँ अलि बेठिक गरेको छ।
4958 अघि मान्य बेदुराम भुसालले भनेको जस्तै समिति गठन गर्दाखेरि चाहिँ त्यहाँ
4959 सरकारको गम्भीरतापूर्वक ध्यान आकर्षण भएको छ र मेरो पनि
4960 उद्योग प्रवर्द्धन गर्ने खेल निजी लगानी आकर्षक गर्दै खेलाडीहरुलाई