Show Summary
# Audio Sentence (Transcript)
5041 सीमा क्षेत्रमा एसएसबीको लगातार
5042 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला
5043 सबै ठिक तयारी भएर अर्थमन्त्रालयमा पुगेको छ
5044 यो काम गर्दै विधान व्यवस्थापन समिति अगाडि बढिरहेको छ।
5045 त्यसको गठन प्रक्रिया पनि ठिक छ छैन मलाई चाहिँ मेरो व्यक्तिगत रुपमा ठिक छैन जस्तो लाग्छ
5046 लज्जित हुनुपर्छ कि पर्दैन हामीलाई लाज लाग्नुपर्छ कि पर्दैन
5047 जसमा उपचार खर्चको व्यवस्था गरिएको छ
5048 माननीय ज्यूले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी
5049 नेपाल ग्रे लिस्टमा पर्दा
5050 राष्ट्रिय सभाका विषयगत समितिमा रहनुहुने देहाय भूमिका मान्य सदस्यहरूको समिति हेरफेर गरेको छु।