Show Summary
# Audio Sentence (Transcript)
5071 त्यो समितिमा हामी पटक दर्जनौंपटक गएँ बेलबारी
5072 संसद नचलेको बेला कानुन बनाउन पाउने अपवाद
5073 कृषकको पहुँच वृद्धिका लागि संघीय निकाय
5074 अध्यादेश मार्फत मात्रै बनाउने किन त्यो सजिलो हुन्छ छिटो हुन्छ दुरुस्त हुन्छ
5075 हत्या गराउन बाध्य पार्ने श्रीवास्तव र कलेज प्रशासनलाई कडा कारबाही गरियोस्. यसबारे नेपाल सरकारको धारणाको माग गर्दछु
5076 उनलाई उपचार होस् भन्दाखेरि ९० जना मजदुरहरू
5077 र उनको मृत्यु चाहिँ शंकास्पद भन्ने कुरा छ र
5078 नाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई
5079 अध्यादेशमा जे कुराहरू छन् समावेश छन्
5080 हामीले सरकारमा सहभागी भएका सरकारमा सरकारलाई समर्थन गर्ने