Show Summary
# Audio Sentence (Transcript)
5111 संविधानको उल्लङ्घन हो। धारा २४ को उल्लङ्घन हो। हामीले संविधान बनायौं
5112 अब यो सरकारलाई सामान्य बनाइदियो
5113 अधिक श्रीवास्तवले शारीरिक र मानसिक सूचना लामो समयसम्म दिँदै आएको
5114 र यो सभाबाट पारित भएर गएको थियो। त्यसलाई झिकेर
5115 प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको छ।
5116 यो भविष्यमा थाहा हुनेछ अध्यक्ष महोदय सुशासन भएको मुलुक हुन्थ्यो भने
5117 नेपाली स्वाभिमानलाई थिच्ने काम भएको छ कसैको लागि
5118 नियम ८९ बमोजिम चारजना मान्य सदस्यबाट आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त हुन आएको व्यहोरा जानकारी गराउँछु
5119 र हामीले राष्ट्रिय स्तरमा हामीले कति गर्न सक्छौं र के हो हामीले बनाउने भन्ने कुरा यो विधेयकमाथि छलफल गर्ने बेलामा धारावा
5120 उक्त सन्देशहरू सभा समक्ष जानकारी गराउँछु. पहिलो सन्देश