Show Summary
# Audio Sentence (Transcript)
5211 अब एउटा कुरा मैले के भन्नु पर्ने हो भने
5212 सम्माननीय अध्यक्ष ज्यू
5213 त्यसैले संविधानको मर्म भावना अनुसार यो विधेयकलाई चाहिँ
5214 को सूचना दिनुहुने एकजना प्रस्तावक सदस्यले प्रस्ताव
5215 त्यो यो चाहिँ घरेलु हिंसालाई तपाईंको संरक्षण गर्ने अर्को कानुन आइसकेको हुनाले यसको जरुरत छैन भनेर भन्न खोजेको
5216 भएका दल सबै नराम्रा हुन् भने राम्रो चाहिँ को
5217 भए पुग्छ भन्न थालेको छ त्यसमा पनि छोरा नै हुनुपर्छ भन्ने
5218 कानुन व्यवसायीको दक्षता वृद्धि गर्ने
5219 ९ लाख ९० ५० हेक्टरमा
5220 सरकारले जानकारी गराउन आवश्यक ठानेन विधेयकहरु पास गर्नुपर्छ