Show Summary
# Audio Sentence (Transcript)
521 यसलाई अस्वीकार गर्न पर्नका कारणको धेरै लामो व्याख्या गर्न सकिन्छ
522 भन्ने कुराहरू पनि यसले व्यक्त गरेको छ।
523 त्यो ऐन नबनाएको भए त पर्दैनथ्यो होला नि
524 प्रतिबद्धताका साथ जनप्रतिनिधिले चुनेर आएका जनप्रतिनिधि हुन्
525 कानुनहरू विधेयकमार्फत बन्छन् सरकारको कुरा सुनिरहँदा त
526 खोस्नु र विशेष फुर्स परिचालन गरेर
527 चौथो चरण मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा
528 यहाँ हामी दलीय हिसाबले
529 त्यसो भएको हुनाले यो सरासर
530 ठिक छ।