Show Summary
# Audio Sentence (Transcript)
5301 योभन्दा पहिलो सरकारले जुन सुशासन
5302 रहेको सार्वजनिक संस्थाको परिभाषा सम्बन्धी
5303 मन्त्रीहरू नआएको कारणले यदि हाम्रो समय टाइममा सुरु हुँदैन भने मन्त्रीज्यूहरू नआएका कारणले
5304 कसको घर छैन रहेछ त आज को मान्छे रहेको छैन
5305 चलायमान सशक्त बनाउने भन्दा पनि अरुमा बढी भर पर्ने
5306 दफा ३ मा चाहिँ कोष सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहने भन्ने छ।
5307 मलाई लाग्दछ र मेरो आफ्नो तर्फबाट र हाम्रो आफ्नो टिमको तर्फबाट पनि
5308 विधेयक २०८० लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु
5309 मेरो आफ्नो तर्फबाट पनि हार्दिक समर्थन गर्न चाहन्छु
5310 यहाँ के थियो भन्दाखेरि सिलिङ निर्धारणको विषयमा