Show Summary
# Audio Sentence (Transcript)
5371 सरकारले तत्काल सुधारको थालनी गर्नुपर्ने आवश्यक देखेको हुनाले
5372 छुवाछुतको कुरामा २७ जनाको अहिले तथ्याङ्क हेर्दा देखिन्छ
5373 संविधानको धारा ११४
5374 यो चाहिँ प्रतिबद्धता व्यक्त गरेका छौँ कि
5375 अध्यादेशले राजस्व असुलीमा समेत गम्भीर नकारात्मक असर पर्ने देखिन्छ
5376 राम्रो हुन्छ जस्तो मलाई लाग्दैन सामान्य अध्यक्षज्यू
5377 राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
5378 सुकुम्बासीहरूले जग्गा पाउनै हुँदैन भनेर भन्दिनुस् एकपटक
5379 माननीय सदस्यहरू अम माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियालाई
5380 माननीय कृषि तथा पशुपंक्षी विकासमन्त्री