Show Summary
# Audio Sentence (Transcript)
5401 नेपाल कालो सूचीमा पर्ने निश्चित भयो. अध्यादेशले यति
5402 संशोधन प्रस्तावलाई पारित गर्नको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद।
5403 रोजगारी गुमेको छ २० अर्बभन्दा बढी वार्षिक
5404 स्पष्टीकरण माग्नुहुन्छ कि माग्नु हुँदैन निकाल्ला हुनुभन्दा पहिला
5405 सङ्घीय संसदमा पनि सांसदको संख्याबारे पुनर्विचार गरौं. यति मात्र होइन
5406 सहजसल गरेको छैन अहिलेसम्म पनि यो गाउँ गाउँमा राष्ट्रिय परिचय
5407 यहाँ यो राष्ट्रिय सभामा भएका
5408 सेखी झर्ने डर सेखी झर्यो भने बर्बाद हुन्छ
5409 र ७७ जिल्लामा स्थापना भएका दलित डेक्सलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने व्यवस्था समेत मिलाइसकेको छ।
5410 मिति २०८१ फागुन ८ गते मृतकको आमाको तर्फबाट